काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले सित्तैमा डिम्याट र मेरो सेयर योजना सार्वजनिक गरेको छ । क्यापिटलले आफ्ना सेयरधनीहरुको सुविधालाई मध्यनजर गरी नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोल्ने योजना ल्याएको हो ।
ग्राहकहरुले यो सुविधा कमलपोखरी, काठमाडौँ स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरु र गरिमा क्यापिटल लिमिटेडको वेवसाईट मार्फत घरमै बसी खाता खोल्न सक्नेछन् ।
यो सुविधा लिनको लागी घरमै बसी https://demat.garimacapital.com/#/register लिङ्कमा गई सिधै ‘सित्तैमा’ डिम्याट र मेरो शेयर खाता खोल्न सकिने छ । साथै, यस सम्बन्धी थप जानकारीको लागि कार्यालयको ल्याण्डलाईन नं. ०१४५२९१४९/५०, ४५१६६९१ र मोबाईल नम्बर ९८४७३७९१०८ भाइबर/ह्वाट्सएप मा समेत सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्