काठमाडौँ । नेपाल राष्ट्र बैंकले गुडविल फाइनान्सलाई कारवाही गरेको छ । कर्जाको सदुपयोगिता सुनिश्चतता नगरी कर्जा प्रवाह गरेको भन्दै राष्ट्र बैंकले फाइनान्सलाई कार्वाही गरेको हो ।
निरीक्षणका क्रममा फाइनान्सले महर्जन विजनेश एसोसियट्सलाई कर्जा प्रवाह गर्दा कर्जा रकमको सुनिश्चितता नै नगरी ऋण दिएको पाइएपछि कार्वाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गुडविल फाइनान्सलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को (क) बमोजिम कार्वाही गरिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले फाइनान्सबाट त्यस्तो कर्जा लगानी गर्ने निर्णय गर्ने कार्यमा संलग्न संस्थाको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई नसिहत दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्