काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तासहित चैत ५ गतेका लागि साधारणसभा बोलाएको छ ।
कम्पनीको साधारणसभा चैत ५ गते शुभ होटल प्रालि, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबको विषयमा छलफल हुनेछ भने आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहने कम्पनीले जनाएको छ । योसँगै सभाले स्वतन्त्र सञ्चाल पनि निर्वाचन गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्