Skip to content
LAXMI SUNRISE BANK

जनक शिक्षामा जागिर खुल्यो

अर्थ सरोकार

काठमाडौँ । जनक शिक्षा सामाग्री केन्द्रले जागिर खुलाएको छ । केन्द्रले एक सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदहरुमा जागिर खुलाएको हो ।

केन्द्रले माग गरेको विभिन्न पदहरुमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्ति गरिनेछ ।

केन्द्रले माग गरेको विभिन्न पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन २४ गतभित्र आवेदन दिनुपर्नेछ । आवेदन केन्द्रको वेबसाइटमार्फत फारम डाउनलोड गरी केन्द्रको कार्यालयमा बुझाउनुपर्नेछ । यस्तो छ केन्द्रको सूचनाः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK