×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ महानगरले माग्यो १४० जना स्वयंसेवक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौँ महानगरले माग्यो १४० जना स्वयंसेवक

Artha Sarokar

१५ फाल्गुन २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना स्वयंमसेवक (सिटी भोलेन्टियर) माग गरेको छ । एक सूचना जारी गर्दै महानगरले २४ साताका लागि १ सय ४० जना स्वयंसेवक मागेको हो ।

महानगरका अनुसार २४ साताका लागि १ सय जना बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक माग गरिएको छ । सो कार्यक्रम अन्तर्गत स्वयंसेवकले सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्नेछ ।

महानगरको स्वयंसेवक बन्न इच्छुकले आफू कुन विद्यामा इच्छुक हो ? स्वयंसवक बन्न किन खोजेको हो, त्यसबारेमा दुई सय शब्दसम्ममा धारणा लेखेर महानगरमा पठाउनुपर्नेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी