काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना स्वयंमसेवक (सिटी भोलेन्टियर) माग गरेको छ । एक सूचना जारी गर्दै महानगरले २४ साताका लागि १ सय ४० जना स्वयंसेवक मागेको हो ।
महानगरका अनुसार २४ साताका लागि १ सय जना बालबालिका र वातावरण स्वयंसेवक र ४० जना सम्पदामा युवा र बालबालिका कार्यक्रमका लागि स्वयंसेवक माग गरिएको छ । सो कार्यक्रम अन्तर्गत स्वयंसेवकले सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम गर्नुपर्नेछ ।
महानगरको स्वयंसेवक बन्न इच्छुकले आफू कुन विद्यामा इच्छुक हो ? स्वयंसवक बन्न किन खोजेको हो, त्यसबारेमा दुई सय शब्दसम्ममा धारणा लेखेर महानगरमा पठाउनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्