Skip to content
LAXMI SUNRISE BANK

लाभांश नदिने घोषणा गरेको कृषि विकास बैंकको साधारणसभा फागुन ३० गते

अर्थ सरोकार

काठमाडौँ । कृषि विकास बैंकले वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकले फागुन ३० गतेका लागि साधारणसभा आह्वान गरेको हो । सभा भक्तपुरस्थित बैंकको तालिम केन्द्रमा हुनेछ ।

सभामा बैंकका नियमित एजेण्डा मात्रै प्रस्तुत गरिने बैंकले जनाएको छ । सभाबाट बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गर्नेछ ।

बैंकको साधारणसभामा फागुन १६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै भाग लिन पाउनेछन् । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट यसवर्ष सेयरधनीहरुलाई भने कुनै पनि लाभांश नदिने घोषणा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK