काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा भीम उपाध्यायसहित तीन जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले उपाध्यायसहित सञ्जय शर्मा र गजेन्द्र ठाकुरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
त्यस्तै, मेलम्ची खानेपानी आयोजनाका निर्देशकसहित सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्