×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पद्मकन्या मल्टिपल क्याम्पसद्धारा लैंगिक समानताका लागि वाकाथन कार्यक्रम सम्पन्न

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पद्मकन्या मल्टिपल क्याम्पसद्धारा लैंगिक समानताका लागि वाकाथन कार्यक्रम सम्पन्न

२ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। पद्मकन्या मल्टिपल क्याम्पसले लैंगिक समानताका लागि वाकाथन कार्यक्रम सम्पन्न गरेको छ । हल्ट प्राइज एट पद्मकन्या मल्टिपल क्याम्पस कार्यक्रम अन्तर्गत लैंगिक समानताका लागि वाकाथन कार्यक्रम सम्पन्न गरेको हो ।

लैंगिक समानताका लागि जागरुकता बढाउन विद्यार्थीहरु, शिक्षकहरु र स्थानीयहरुको उपस्थिती रहेको थियो । वाकाथन कार्यक्रम पद्मकन्या क्याम्पस, बागबजार हुँदै पाटन दरवार पुगेर समापन भएको थियो ।

वाकाथनसँगै सडक नाटक (स्ट्रीट ड्रामा) पनि गरिएको थियो । सडक नाटकमा पैसाको अभाव र राम्रो अवसरको खोजीमा युवाहरु विदेशिनुको पिडा देखाईएको थियो । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: