काठमाडौँ । सुनसरीमा भैँसी चोरेको आरोपमा ४० वर्षीय किसान यादव पक्राउ परेका छन् । भोक्राहा नर्सिङ गाउँपालिका–४ लबटोलियाका जुगेश्वर यादवको दुईवटा भैँसी चोरी गरेको आरोपमा यादवलाई पक्राउ गरिएको हो ।
यादवको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान र सोही पेस्तोलको गोलीको खोका १ थान पनि बरामद गरेको छ ।
हाल उक्त चोरीमा संलग्न थप अन्यहरुको पनि खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । हाल पक्राउ परेका यादवमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्