काठमाडौँ । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदका लागि ठूलो संख्यामा जागिर खुलाएको छ । प्रहरीले असई पदमा तीन सय ६५ जनाका लागि जागिर खुलाएको हो ।
शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाले एक सूचना जारी पर्दै जनपद प्रहरीतर्फ ठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको हो ।
प्रहरीले माग गरेको असई पदमा खुलातर्फ १९७ जना, अमर अशक्त प्रहरी परिवारका ७ जना, महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना, मधेशी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना माग गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्