Skip to content
LAXMI SUNRISE BANK

यस्तो छ धितोपत्र बोर्डको अध्यक्ष छान्ने कार्यविधि… (कार्यविधिसहित)

अर्थ सरोकार

काठमाडौँ । तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि नेतृत्वविहीन रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि कार्यविधि तयार भएको छ । बोर्डको अध्यक्ष छनौटका लागि राष्ट्रिय योजना आयोगका अध्यक्ष डा.मीन बहादुर श्रेष्ठको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले कार्यविधि तयार गरेको हो ।

कार्यविधि अनुसार बोर्डको अध्यक्ष बन्नका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको कार्यानुभव भएको हुनुपर्नेछ । यस्तो छ कार्यविधि:

1709021460_कार्यविधी पूर्ण
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK