काठमाडौँ । सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएसँगै आज सेयर बजार पनि बन्द हुने भएको हो ।
योसँगै साताको कारोबारको पहिलो दिन (आईतबार) २७.२१ अंकले घटेर बन्द भएको सेयर बजार मंगलबार खुल्नेछ ।
आज देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्