काठमाडौँ । प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सरकारले अघि सारेको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक सोचेको जस्तो विस्तृत रुपमा नआएको बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन दोस्रो संशोधन विधेयक, २०८० माथि आफ्नो धारणा राख्दै सांसद घिमिरले यस्तो बताएका हुन् ।
सांसद घिमिरेले अहिले विकराल रुप लिएको सहकारी ठगी तथा सहकारी समस्यालाई पनि यस ऐनमा समेट्नुपर्ने बताएका छन् ।
हाल विधेयकमा चेक अनादारको विषयलाई मात्रै सम्बोधन गरिएको भन्दै उनले यो ऐनलाई विशिष्टिकृत रुपमा लैजानुपर्ने र सहकारी तथा सम्पूर्ण वित्तीय क्षेत्रलाई समेट्नुपर्ने धारणा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्