Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा ११ प्रतिशत नगद लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले नगद लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ११ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशत नगद लाभांश (कर सहित)दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK