काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल चयन भएका छन् । कम्पनीको आइतबार बसेको बोर्डको १८औँ बैठकले अध्यक्षमा अग्रवाललाई सर्वसम्मत चयन गरेको हो ।
अग्रवाल शंकर ग्रुपका उपाध्यक्ष तथा जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् ।
युनियन लाइफ, गुँरास लाइफ र प्राईम लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको हिमालयन लाइफ इन्स्योरेन्सले गत बैशाख २६ गतेदेखि संयुक्त कारोबार सुरु गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्