×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लसुनको मूल्य बढ्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लसुनको मूल्य बढ्यो, आइतबार यस्तो छ अन्य तरकारी तथा फलफूलको भाउ

२८ माघ २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चाइनिज सुकेको लसुनको मूल्य बढेको छ । लसुनको मूल्य प्रतिकेजी ३० रुपैयाँले बढेर न्युनतम ३५० रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाली ठुलो गोलभेडा न्युनतम ६० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ८० रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ, तराईको सानो गोलभेडा ३० रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु २८ रुपैयाँ, भारतीय रातो आलु २८ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, तराईको गाजर २० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, बन्दा (नरिवल)२५, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २० रुपैयाँ, रातो मुला १० रुपैयाँ, सेतो मुला लोकल १० रुपैयाँ, सेतो मूला (हाइब्रीड) १५ रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा ९० रुपैयाँ, घ्यु सिमि लोकल ७० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ७० रुपैयाँ, घिउ सिमी (राजमा) ९०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला १००, लौका ४०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ६०, हरियो फर्सी (डल्लो) ७०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ७०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ७० रुपैयाँ, चम्सुरको साग ७० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ मेथीको साग ७० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज १००, बकुला ७०, तरुल ६०, कन्य च्याउ १३०, डल्ले च्याउ ३००, ब्रोकाउली ४०, चुकन्दर ७०, सजीवन २००, रातो बन्दा ४०, जिरीको साग ७०, ग्याठ कोबी ४०, सेलेरी १००, पार्सले २००, सौफको साग ७०, पुदिना ४५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १४०, गुन्दुक २५०, अदुवा २२०, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४५०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ७०, अकबरे खुर्सानी २००, भेडे खुर्सानी ७०, हरियो लसुन ११०, हरियो धनिया ८०, चाइनिज सुकेको लसुन ३५०, छ्यापी हरियो ९०, छ्यापि सुकेको २००, रुख टमाटर १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २५०, हरियो अंगुर १००, कालो अंगुर २००, नेपाली सुन्तला १४०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ६०, भारतीय मेवा ८०, अम्बा १२०, लप्सी ९०, किनु ८०, किवी ३००, अभोकाडो ३००, अमला ८० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: