काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारको लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अदुवाको मूल्य घटेको छ। अदुवा २० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम २०० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६० रुपैयाँ, सानो गोलभेडा (टनेल) ३०, भारतीय सानो गोलभेडा ३० रुपैयाँ, तराईको सानो गोलभेडा २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७५ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, बन्दा (नरिवल) २५, स्थानीय काउली २५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २५ रुपैयाँ, रातो मुला २५ रुपैयाँ, सेतो मुला लोकल २५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) ३० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ४०, मटरकोशा १०० रुपैयाँ, घ्यु सिमि लोकल ९० रुपैयाँ, घिउ सिमी (हाइब्रीड) ९० रुपैयाँ, घिउ सिमी (राजमा) ११०, टाटे सिमि ७० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १२०, लौका ५०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ५०, हरियो फर्सी (डल्लो) ६०, सलगम ७०, भिण्डी ९०, सखरखण्ड ६०, बरेला ५०, पिडालु ७०, स्कुस ४० रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज १००, बकुला ९०, तरुल ६०, कन्य च्याउ १००, डल्ले च्याउ २८०, ब्रोकाउली ५०, चुकन्दर ७०, सजीवन १३०, रातो बन्दा ५०, जिरीको साग ७०, ग्याठ कोबी ५०, सेलेरी ९०, पार्सले २५०, सौफको साग ६०, पुदिना ३५०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २००, हरियो खुर्सानी ६०, सुकेको खुर्सानी ४२०, खुर्सानी हरियो ९बुलेट० ६०, खुर्सानी हरियो ९माछे० ७०, अकबरे खुर्सानी २००, भेडे खुर्सानी ९०, हरियो लसुन १२०, हरियो धनिया ७०, चाइनिज सुकेको लसुन ३३०, छ्यापी हरियो ११०, छ्यापि सुकेको २००, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १२०, कागती २५०, अनार ३००, हरियो अंगुर १३०, कालो अंगुर १८०, नेपाली सुन्तला १३०, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २००, भुई कटहर प्रति गोटा १८०, लोकल काक्रो १२०, हाइब्रिड काक्रो ६०, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, भारतीय मेवा ८०, अम्बा १६०, लप्सी ९०, किनु ९०, किवी ४००, अभोकाडो ३००, अमला ९० र स्ट्रबेरी ३०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्