काठमाडौँ । उड्न ठिक्क परेको यति एयरलाइन्सको विमानको इन्जिनमा अचानक समस्या देखिएको छ । सोमबार बिहान काठमाडौँदेखि विराटनगर उड्ने तयारीमा रहेको यति एयरको एनवाइटी ७८७ विमानको इन्जिनमा समस्या देखिएको हो ।
विमानस्थल स्रोतका अनुसार उडानका लागि रनवे (धावनमार्ग) पुगिसकेको विमानको इन्डिकेसनले इन्जिनमा समस्या देखाएको हो ।
उड्न लागेको विमानको इन्जिनमा अचानक समस्या देखिएपछि हाल रनवेमा पुगिसकेको विान पुनः विमानस्थलको पार्किङमा फर्काइएको छ । हाल विमानको प्राविधिक जाँच भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्