×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री बन्दै वर्षमान पुन !

अर्थ सरोकार

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार

PRIME CA

अर्थमन्त्री बन्दै वर्षमान पुन !

काठमाडौँ । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको नयाँ गठबन्धनबाट वर्षमान पुन अर्थमन्त्री हुने भएका छन् ।

मन्त्रालयको भागबण्डा गर्न बुधबार दिउँसो बसेको सत्ता साझेदार दलहरुको बैठकले अर्थमन्त्री माओवादी केन्द्रका पुनलाई बनाउने सहमति गरेको हो । बैठकले पुनलाई उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: