Skip to content
LAXMI SUNRISE BANK

तत्कालीन सेञ्चुरी कमर्सियल बैंक ऋण हिनामिना प्रकरण : थप छानविनका लागि ७ दिनको म्याद थप

अर्थ सरोकार

काठमाडौँ । ऋण दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका तत्कालीन सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका कर्मचारीमाथि छानविन गर्न जिल्ला अदालतले थप ७ दिनको समय थप गरेको छ ।

देउराली सहकारी घोटाला प्रकरण छानविन गर्दै गर्दा क्षमताभन्दा बढी कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गरेको पाइएको भन्दै बैंकका कर्मचारीहरुलाई पक्राउ गरिएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK