काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी मधेशको मुख्यमन्त्री पाए सरकारमा जाने भएको छ । बुधबार केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको पार्टीको बैंठकले मधेश प्रदेशको मुख्यमन्त्री पाए सरकारमा जाने निर्णय गरेको हो ।
नयाँ समिकरणमा सहभागी हुन जनमत पार्टीले बटमलाईन नै मधेशको मुख्यमन्त्री बनाएको छ । यसका लागि जनमत पार्टीले एमाले र रास्वपासहितको सत्ता गठबन्धन र नेपाली काँग्रेस दुवैसँग संवाद गर्ने भएको छ ।
हाल मधेशमा जनता समाजवादी पार्टी (जसपा)का सरोजकुमार यादव मुख्यमन्त्री छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्