काठमाडौँ । नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको काँग्रेसको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय भएको काँग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले काँग्रेससँगको गठबन्धन भत्काउँदै एमाले र रास्वपासहितको नयाँ समिकरण बनाएसँगै काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्