Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकद्वारा कर्मचारी माग, चैत ७ गतेसम्म आवेदन दिन सकिने

अर्थ सरोकार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले अफिसर तह (सिए) को लागि जागिर खुलाएको हो ।

मान्यता प्राप्त संस्थाबाट सिए पास गरेको हुनुपर्ने र ३० वर्षभन्दा कम उमेर भएका आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ । साथै, अंग्रेजी र नेपाली भाषा प्रस्ट आउने, कम्प्युटरको ज्ञान भएको र बैंकमा कार्य गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

उक्त पदमा चैत ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन बैंकको वेबसाइट मार्फत दिन सकिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK