काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । माइक्रोफाइनान्सले फागुन २७ गतेदेखि एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्ने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । सो सेयरमा न्युनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गरी आवेदन दिनुपर्नेछ ।
लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन बिक्री प्रबन्धक मुक्तिानाथ क्यापिटल, नारायणचौर, नक्साल काठमाडौंमा पुग्नेगरी दिनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्