×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्ततः भत्कियो पूरानो गठबन्धन, आजै नयाँ मन्त्रिपरिषद् गठन हुने, अर्थमा दुबै पार्टीको दाबी !

PRIME CA

अन्ततः भत्कियो पूरानो गठबन्धन, आजै नयाँ मन्त्रिपरिषद् गठन हुने, अर्थमा दुबै पार्टीको दाबी !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको हालको सत्ता गठबन्धन टुटेको छ । एमालेसहित रास्वपा, राप्रपा र जसपा सरकारमा सहभागि हुने भएसँगै प्रचण्डले काँग्रेससँगको गठबन्धन भत्काएका हुन् ।

योसँगै अब नयाँ मन्त्रिपरिषद्समेत आजै गठन हुँदैछ ।

सरकारमा सहभागी हुने भएसँगै नेकपा एमालेले अर्थ मन्त्रालयलमा दाबी गर्ने र्भएको छ । एमालेको एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हालको गठबन्धन टुटाएसँगै र एमाले सरकारमा सहभागी हुने भएसँगै आफूहरुको दाबी अर्थमन्त्रालयमा रहने बताएका छन् ।

यता प्रधानमन्त्री प्रचण्ड भने अर्थ मन्त्रालय कुनै पनि हालतमा माओवादीले नै पाउनुपर्ने अडानमा छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने गृहमा आफ्नो दाबी नछोड्ने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: