काठमाडौँ । पोखरामा ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’ सम्पन्न भएको छ । फागुन १८ गते (शुक्रबार)देखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलनको पहिलो दिन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’ सम्पन्न भएको हो ।
पोखराको होटल पोखरा ग्राण्डीमा आयोजना गरिएको उक्त कार्यक्रममा साफाका सदस्य राष्ट्रका विद्यार्थीहरु सहभागी भएका थिए ।
पहिलो चरणमा सम्पन्न भएको क्विज कन्टेस्ट जनरल राउण्ड, र्यापिड राउण्ड र बजर राउण्ड गरी तीन राउण्डमा सम्पन्न भएको थियो । त्यस्तै, सोही दिन दोस्रो चरणमा एलोक्युसन कन्टेस्ट सम्पन्न गरिएको थियो । सोही दिन ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’मा विजेता र उपविजेतालाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः










Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्