×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरामा ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’ सम्पन्न, १०० तस्विरमा हेर्नुहोस् प्रतियोगिताका खास झलक…

PRIME CA
GLOBAL IME BANK

पोखरामा ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’ सम्पन्न, १०० तस्विरमा हेर्नुहोस् प्रतियोगिताका खास झलक…

२३ फाल्गुन २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखरामा ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’ सम्पन्न भएको छ । फागुन १८ गते (शुक्रबार)देखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलनको पहिलो दिन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’ सम्पन्न भएको हो ।

पोखराको होटल पोखरा ग्राण्डीमा आयोजना गरिएको उक्त कार्यक्रममा साफाका सदस्य राष्ट्रका विद्यार्थीहरु सहभागी भएका थिए ।

पहिलो चरणमा सम्पन्न भएको क्विज कन्टेस्ट जनरल राउण्ड, र्यापिड राउण्ड र बजर राउण्ड गरी तीन राउण्डमा सम्पन्न भएको थियो । त्यस्तै, सोही दिन दोस्रो चरणमा एलोक्युसन कन्टेस्ट सम्पन्न गरिएको थियो । सोही दिन ‘साफा क्विज एण्ड एलोक्युसन कन्टेस्ट २०२३’मा विजेता र उपविजेतालाई प्रमाणपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

साथै, कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: