काठमाडौँ । नेकपा एकीकृत समाजवादीबाट दुई जना मन्त्री बन्ने भएका छन् । समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् ।
जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र बुढालाई शहरी विकास मन्त्रीका रुपमा सरकारमा पठाउने निर्णय भएको नेकपा एसले जनाएको छ । उनीहरुले आजै साँझ शपथ लिनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्