×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मन्त्रिपरिषद्का सबै मन्त्री हटाउँदै प्रधानमन्त्री प्रचण्ड !

PRIME CA

मन्त्रिपरिषद्का सबै मन्त्री हटाउँदै प्रधानमन्त्री प्रचण्ड !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सबै मन्त्रि हटाउने भएका छन् । नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्काएर एमाले र रास्वपासँग सहकार्य गर्ने निर्णय गरेको प्रचण्डले हालको मन्त्रिपरिषद्बाट सबै मन्त्रि हटाउने तयारी गरेका हुन् ।

मन्त्रिपरिषद्बाट सबै मन्त्रि हटाएर सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने तयारीमा प्रचण्ड रहेको स्रोतले बताएको छ ।

अब बन्ने नयाँ मन्त्रिपरिषद्मा एमाले, माओवादी, रास्वपा, राप्रपा र जसपाबा एक/एक जना मन्त्रि बन्नेछन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: