काठमाडौँ । तत्कालीन गृहमन्त्री नायारणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएका छन् । बर्तमान गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री हुने भएपछि नारायकाजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइने भएको हो ।
नारायणकाजीलाई पराराष्ट्रमन्त्री बनाउने विषयमा बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले निर्णय गरेको बालुवाटार स्रोतले बताएको छ ।
स्रोतका अनुसार बैठकले गरेको निर्णयअनुसार बर्तमान सरकारमा मन्त्री बन्नेहरुले आजै (बुधबार) नै शपथ ग्रहण गर्ने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्