काठमाडौँ । प्रहरीले पुण्य गौतम र युवराज सफललाई पक्राउ गरेको छ । त्रिवि शिक्षण अस्पतालमा होहल्ला गरेको र जुलुस लगाएर सार्वजनिक शान्तिमा असर गरेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौँले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनालाई हाल प्रहरी वृत्त, महाराजगञ्जमा राखिएको छ ।
उनीहरुले चितवनको रत्ननगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्रावासमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलको पोष्टमार्टम रिपोर्ट सार्वजनिक गर्न माग गर्दै नाराबाजी गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्