Skip to content
LAXMI SUNRISE BANK

कतार पुलिसमा जागिर लगाईदिने भन्दै पाँच लाख ६० हजार ठग्ने एक पक्राउ

अर्थ सरोकार

काठमाडौं। वैदेशिक रोजगारीका लागि कतार पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

उनले कतार पुगेपछि कतार पुलिसमा काम लगाइदिन्छु मासिक एक लाख तलब हुन्छ भन्दै प्रालोभनमा पारेर पाँच लाख ६० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले फागुन २० गते मिनभवनबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK