×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्याय माग्न आएका पीडितहरु त्रिपालमुनि… (फोटो-कथा)

PRIME CA

न्याय माग्न आएका पीडितहरु त्रिपालमुनि… (फोटो-कथा)

२० फाल्गुन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । करिब एक महिनाको पैदल यात्रा तय गरेर न्याय माग्न काठमाडौँ आएका पीडितहरुले त्रिपालमुनि रात बिताईरहेका छन् । भोको पेट, खाली खुट्टा यो चिसोमा मिटरब्याज पीडितहरु न्यायका लागि आन्दोलनरत छन् ।

न्याय नपाएसम्म आन्दोलन जारी राख्ने उनीहरुको अडान छ । तर, यता सरकार पीडितहरुलाई न्याय दिने सवालमा मौन बसिरहेको छ । बाँकि तस्विरमा हेर्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: