×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेसको पदाधिकारी बैठकमा प्राइभेट गाडीमा गए अर्थमन्त्री महत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काँग्रेसको पदाधिकारी बैठकमा प्राइभेट गाडीमा गए अर्थमन्त्री महत !

Artha Sarokar

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काँग्रेस सत्ताबाट बाहिरिएसँगै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महत प्राइभेट गाडी चढेर पुगेका छन् । देउवाले बोलाएको बैठकमा महत प्राइभेट गाडी चढेर बुढानिलकण्ठ पुगेका हुन् । उनीसँगै रक्षामन्त्री पूर्ण बहादुर खड्का पनि प्राइभेट गाडी चढेरै बैठकमा गएका छन् ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ भने मन्त्रीको गाडीमै झण्डा छोपेर देउवा निवासबाट बाहिरिएका छन् ।

काँग्रेससँगको पूरानो गठबन्धन भत्काएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले, रास्वपा र जसपासहितको समिकरण बनाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी