काठमाडौं । सरकारले फागुन २५ गते शुक्रबार सार्वजनिक बिदा दिएको छ । अन्तराष्ट्रिय नारी दिवस र महा शिवरात्रीको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
शुक्रबार सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । भोलि सेना दिवससमेत रहेको छ। सरकारले नारी दिवसमा हरेक वर्ष बिदा दिने गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्