×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाको सचिवालय बैठकः गृहमा दाबी नछोड्ने, बाँकी सबै जिम्मा लामिछानेलाई !

PRIME CA

रास्वपाको सचिवालय बैठकः गृहमा दाबी नछोड्ने, बाँकी सबै जिम्मा लामिछानेलाई !

२१ फाल्गुन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालयमा दाबी नछोड्ने भएको छ । सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले गृहमा आफूहरुको दाबी नछोड्ने निष्कर्ष निकालेको हो ।

गृहमा दाबी नछोड्ने बाहेकका अन्य निर्णय राजिनीतिक परिस्थितिअनुसार आफैँ लिन सक्नेगरी पार्टी सभापति रवि लामिछानेको जिम्मा लगाईएको सचिवालयका एक सदस्यले बताएका छन् । ती सदस्यका अनुसार हाल सत्ताको रस्साकस्सीकाबीच सरकारमा जाने, नजाने वा के गर्ने ? भन्ने बारेमा लामिछानेले निर्णय गर्नेछन् ।

यसरी पार्टी सभापतिले गर्ने निर्णय नै सचिवालयको निर्णय हुने सहमति पनि भएको ति सदस्यले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: