काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री बन्ने भएका छन् ।
नेपाली काँग्रेससँगको पूरानो गठबन्धन भत्किएर बनेको नयाँ सत्ता समिकरणमा रवि लामिछानेलाई गृह मन्त्रालय दिने सहमति भएको हो ।
योसँगै रविसहित बन्ने नयाँ मन्त्रिहरुले आजै (बुधबार) शपथ ग्रहण गर्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्