काठमाडौँ । सांसद तथा नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को स्पिड बढी भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद लेखकले गठबन्धन तोड्ने विषयमा प्रधानमन्त्रीको स्पिड बढी भएको बताएका हुन् ।
उनले गठबन्धन तोड्ने विषयमा प्रधानमन्त्रीको स्पिड यही रहे ५ वर्षमा १३ पटक गठबन्धन फेरिने बताएका छन् । ‘पछिल्लो १५ महिनामा २ पटक गठबन्धन फेरियो ।’, उनले भने, ‘प्रधानमन्त्री ज्यु, गठबन्धन फेर्ने स्पिड कम गर्नुस्, नभए ५ वर्षमा १३ पटक गठबन्धन फेरिने देखियो ।’
त्यस्तै, सांसद लेखकले प्रधानमन्त्रीले सार्वजनिक रुपमै ‘म नमरुन्जेलसम्म देशमा उथलपुथल हुन्छ’ र ‘लात्ताले हानेर निस्किन्छु’ भन्ने भनाईप्रति प्रचण्डसँग जवाफ मागेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्