Skip to content
LAXMI SUNRISE BANK

नवनियुक्त तीन मन्त्रीले शपथ लिए

अर्थ सरोकार

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । पूरानो गठबन्धन भत्किएर नयाँ समिकरण बनेसँगै नवनियुक्त तीन जना मन्त्रीहरुले शपथ लिएका हुन् ।

शपथ लिनेहरुमा बिना विभागीय मन्त्रीहरुमा माओवादी केन्द्रका हितबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल र नेकपा एमालेका पदम गिरी रहेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK