काठमाडौं। सर्वोत्तम सिमेन्टको सेयरमा लगातार सातौँ दिन पनि पोजेटिभ सर्किट लागेको छ । बिहीबार नेप्सेमा कारोबार सुरु भएको केही समय मै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको हो ।
नेप्सेमा सुचिकृत भएर कारोबार सुरु गरेको सातौं दिन आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर १०८३ रुपैयाँ कायम भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ९८.४० रुपैयाँले बढेको हो ।
बुक बिल्डिङ विधिबाट प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको कम्पनीको नेप्सेमा चैत ६ गतेबाट सेयर कारोबार सुरु भएको हो । लगातार कम्पनीको सेयर मूल्यमा सर्किट लागेपछि सवोत्तमका लगानीकर्ता मालामाल भएका छन् ।
सर्वोत्तम सिमेन्टको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्