×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट, २ ठाउँमा परीक्षा रद्दको निर्णय हुँदै !

अर्थ सरोकार

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार

PRIME CA

देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट, २ ठाउँमा परीक्षा रद्दको निर्णय हुँदै !

काठमाडौं । देशका विभिन्न स्थानमा एसइईका प्रश्नपत्र आउट भएको पाईएको छ । शुक्रबार बझाङ र सिराहामा नेपाली विषयको प्रश्नपत्र आउट भएको हो।

बझाङको शान्ती उच्च माध्यामिक विद्यालय र बान्निचौर स्रोत केन्द्रबाट नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो भने सिरहामा केन्द्राध्यक्ष र गार्डकै सहयोगमा प्रश्नपत्र बाहिरिएको पाइएको छ । परिक्षा सुरु भएको १० मिनेट मै प्रश्नपत्र आउट भएपछि उक्त प्रश्नपत्रहरु सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् ।

प्रश्नपत्र आउट भएपछी यी ठाउँमा परिक्षा रद्द गर्ने तयारी गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: