काठमाडौं। नेपाली सेनाले स्थापनाको २६१औं वार्षिकोत्सव मनाएका छन् । शुक्रबार काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम गरी वार्षिकउत्सव मनाईएको हो ।
टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसहित उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो । कार्यक्रममा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति भएको थियो ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्