Skip to content
LAXMI SUNRISE BANK

सोमबार नेप्से बन्द, सेयर कारोबार नहुने

अर्थ सरोकार

काठमाडौँ । सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिएसँगै सेयर बजार पनि बन्द हुने भएको हो ।

आइतबार २२.१० अंकले बढेर २०५२.६५ बिन्दुमा पुगेर बन्द भएको नेप्से अब फागुन २९ गते (मंगलबार) मात्रै खुल्नेछ ।

नेप्सेसँगै आज (सोमबार) सरकारी कार्यालय, सार्वजनिक संस्था, बैंक तथा वित्तीय संस्था तथा शिक्षण संस्थाहरु बन्द रहनेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK