काठमाडौं। सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक १७.०१ अंकले घटेर २०३१.५५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०४ कम्पनीको एक करोड ७० लाख ६१ हजार १२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड ९० लाख २५ हजार ८ सय ५६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल बालाजु नेपालका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीहरुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्