Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ क्यापिटलद्वारा ग्लोबल मनि वीकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

अर्थ सरोकार

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डको सहकार्यमा नेपालगन्ज बहुमुखी क्याम्पस, सुर्खेत रोड नेपालगन्जमा ‘वित्तीय साक्षरता कार्यक्रम’ सफलतापूर्वक आयोजना गरेको छ ।

विश्व वित्तीय सप्ताह, २०२४ को अवसरमा, विद्यार्थीहरुमा उचित लगानीको निर्णय लिन आवश्यक पर्ने शीपको विकास गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा करिब ७० जना विद्यार्थीको सहभागिता थियो भने कार्यक्रमको सहजीकरण नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्माले गरेका थिए । उनले विद्यार्थीहरुलाई सेयर बजारका आधारभुत कुराको जानकारी गराई लगानीको महत्वबारे प्रकाश पारेका थिए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK