काठमाडौं । एशियन क्यापिटलले नि:शुल्क डिम्याट खाता तथा मेरो सेयर खाता योजना संचालनमा ल्याएको छ । सेयर बजारमा लगानी गर्न चाहाने ग्राहकहरुको लागि क्यापिटलले यो सुबिधा ल्याएको हो ।
उक्त सुबिधा असार मसान्तसम्म लागु हुने क्यापिटलले जनाएको छ ।
डिम्याट खाता तथा मेरो सेयर खाता भौतिक रुपमा स्वयं उपस्थित भई १० मिनेट मै वा अनलाइन मार्फत खोल्न सकिने क्यापिटलले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्