Skip to content
LAXMI SUNRISE BANK

नेपाल उद्योग वाणिज्य महासंघको ५८औं साधारणसभा चैत्र २८ गते

अर्थ सरोकार

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस चैत्र २८ गते हुने भएको छ ।  सभामा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।

२०८० चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्धघाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको हो ।

साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहेका छन् । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी हुने जनाईएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK