काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि सो रकम बराबरको बजेट विनियोजन गरेको बताएका हुन् ।
हाल वृद्ध भत्ताको रुपमा ६८ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता उपलब्ध गराइँदै आएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि भन्दै विनियोजन गरेको रकम ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई वितरण गरिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्