×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट 

Artha Sarokar

१५ जेष्ठ २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले सामाजिक सुरक्षा भत्ताका लागि सो रकम बराबरको बजेट विनियोजन गरेको बताएका हुन् ।

हाल वृद्ध भत्ताको रुपमा ६८ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई मासिक ४ हजार भत्ता उपलब्ध गराइँदै आएको छ ।

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि भन्दै विनियोजन गरेको रकम ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई वितरण गरिनेछ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी