काठमाडौँ । हुण्डीको कारोबार गरेको आशङ्कामा ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ठमेलमा रहेको भियाना होटलमा छापा मारी ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ पर्नेको साथबाट ७८ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ ।
त्यस्तै, सीआईबीको टोलीले हुण्डीको कारोबार भइरहेको सूचना प्राप्तगरे सँगै उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त होटल ६१ किलो सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङ लामाको हो । हाल उनी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्