×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चाबहिल शाखा स्थानान्तरण

PRIME CA
GLOBAL IME BANK

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चाबहिल शाखा स्थानान्तरण

२ जेष्ठ २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको काठमाडौँ महानगरपालिका वडा नं. ७, स्थित केएल टावरमा रहेको शाखा कार्यालयलाई काठमाडौं महानगरपालिक  वडा नं. ३, स्थित महाराजगञ्जमा स्थानान्तरण गरिएको छ ।

ग्राहकहरुलाई छिटो र छरितो तरीकाबाट बीमा सेवा प्रदान गर्ने उद्देश्य एवं कम्पनीबाट प्रदान गर्ने बीमा सेवालाई समय सापेक्ष वृद्धि गरी लैजाने उद्देश्यले शाखा कार्यालय चाबहिलबाट महाराजगञ्जमा स्थानान्तरण गरेको कम्पनीले जनाएको छ ।

इन्स्योरेन्सले हरेक क्षेत्रलाई समेटदै निर्जीबन बीमाको क्षेत्रमा आफनो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यले र बीमा व्यवसायमा अझ फराकिलो पार्दै कम्पनीले आफनो शाखाहरु थप्दै लैजाने उद्देश्यले अगाडी बढेको जानकारी गराएको छ । साथै, आजैबाट स्थानान्तरण गरिएको शाखा कार्यालय महाराजगञ्जबाट ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने समेत जानकारी गराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: