×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता

GLOBAL IME BANK

कृषि विकास बैंक र नेपाल टेलिकमबीच सम्झौता

११ जेष्ठ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कृषि विकास बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ।

सम्झौता अनुसार नेपाल टेलिकमले कृषि विकास बैंक लिमिटेडका विभिन्न सेवा र कारोबारका सुचनाका रुपमा एसएमएस अलर्ट, ब्लक एसएमएस हरु सेवा प्रदायकहरुलाई पठाउने छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट उप-महाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने र नेपाल टेलिकमका तर्फबाट चिफ कमर्सियल अफिसर सबिना मास्केले हस्तक्षर गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: